सुचनाः Election notice 2.   Election notice.   Notice for AGM.  

Other services


१.    रक्तदान कार्यक्रम
२.    सदस्यता विस्तार कार्यक्रम
३.    व्यवसायिक परामर्श
४.    सहकारी शिक्षा तालिम
५.    वार्षिक रुपमा सदस्यहरुलाई सहकारी अवलोकन भ्रमण गराईने ।
६.    प्रसुती खर्च सदस्य बनेपछि दुई पटकसम्म सुत्केरी हुँदा रु. १५०० प्रदान गरिने
७.    बाल अवलोकन भ्रमण
८.    स्वास्थ्य सचेतना कार्यक्रम
९.    स्वास्थ्य शिविर
१०.    क्यान्सर रोगी शेयर सदस्यलाई रु. ५००० सहयोग 
११.    नव दुलही सदस्यता स्वागत कार्यक्रम
१२.    जेष्ठ सदस्यहरुलाई तिर्थाटन तथा सहकारी भ्रमण गराइने ।
१३.    शोक तथा समवेदना कार्यक्रम
१४.    मृत्यु राहत सदस्यको मृत्यु हुँदा रु.२५००० देखि १००,००० सम्म राहत प्रदान गरिने । (मासिक बचत नियमित भएमा मात्र राहत सुविधा प्रदान गरिनेछ ।)
१५.    सदस्य एकघरपरिवारको मृत्युकमा रु.२००० देखि ५००० सम्म रहात प्रदान गरिने
१५.    रगत आवश्यक परेको बेला रेडक्रसलाई सिफारिस गरिने ।
१७.    दैनिक घरदैलो बचतको सेवा रहेको ।
१८.    १०ः०० – ५ः०० बजेसम्म संस्थाबाट सेवा प्रदान गरिएको । (नगद कारोबार ४ः०० वजेसम्म)